५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहर बनाउँछु : दीपक बाेहरा



भैरहवा, १ मंसिर ।  रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गर्ने दाबी गरेका छन् ।

निर्वाचनमा रुपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम आफूले पूरा गर्ने बताए ।

क्षेत्र नं ३ राप्रपा, एमाले, जसपाको संयुक्त चुनावी सभामा बोहराले भैरहवा विमानस्थलबाट नेपाल भित्रका विभिन्न ठाउँको लागि आन्तरिक उडानको व्यवस्था मिलाउने, नरेनापुर धामलाई डीपीआर अनुसार धार्मिक पर्यटनको रुपमा विकास गर्ने, डन्डा खोलको किनारलाई ग्रीन बेल्टका रुपमा विकास गरि पर्यटकीय स्थलकारुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १ : ४२ बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका