२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रचारप्रसारको अन्तिम दिन कोहलपुरमा बामलोकतान्त्रिक गठबन्धनको -यालीसहित घरदैलो



कोहलपुर । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार कोहलपुरमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुले विशाल ¥याली सहितको घरदैलो गरेका छन । शुन्य समय सुरु हुनुपुर्व गठबन्धनले कोहलपुरमा शक्ती प्रदर्शन गरेको हो ।

कोहलपुर नगरपालिका ११ चौराहमा भेला भएका बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा करिब ५ हजार बढि स्थानिय सहभागी भएका थिए ।

घरदैलो कार्यक्रम पछिको सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बिकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको निर्वाचनमा सहभागी भई आफ्नो मतदाधिकारको प्रयोग गर्न समेत उनले सबै मतदाताहरुलाई आग्रह गरेका छन ।

बिगतमा गरेका कामको आधारमा बाँके क्षेत्र नं। १ का मतदाताले आफुलाई जिताउने बताउँदै वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले गलत प्रवृत्तिलाई परास्त गरी परिवर्तनका पक्षधरलाई बिजयी बनाउन आग्रह गरे । चुनावी अभियानका क्रममा मतदाताहरुले देखाएको सद्भावले गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित देखिएको बताउँदै उनले अब मत हाल्ने औपचारीकता पुरा हुन मात्र बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ ९ख० का उम्मेदवार फुलाराम थारुले अग्रगमनका पक्षधरलाई मतदान गर्न सबैसँण्ग अपिल गरे । अनुभवी युवा उम्मेदवाहरुलाई मतदाताहरुले मत दिनेमा आफु विश्वस्त रहेको बताउँदै थारुले गठबन्धनका सबै उम्मेदवार सक्षम र परिपक्व रहेको जिकिर गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ०६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री