३० श्रावण २०८३, शनिबार | August 16, 2026

रुपन्देही-३ मा दीपक बोहराले लिए अग्रता



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएका छन् ।

१० हजार ६ सय ४० मतगणना हुँदा बोहरा ४ हजार १ सय ७० मतका साथ अग्रता लिएका छन् ।

त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ३ हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।

अहिले सियारी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १८ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो