११ चैत्र २०८२, बुधबार | March 25, 2026

गोरखा-१ मा कांग्रेसको अग्रता



काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

१००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ मत ल्याएकाछन् । उनको निकतटम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

उत्तरी विकट क्षेत्रबाट मतपेटिका ल्याउन ढिला भएका कारण यस क्षेत्रको मतगणना आज बिहानबाट मात्र सुरु भएको थियो । यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट माओवादीका हरि अधिकारी विजयी भएका थिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : १० बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग