१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देहीको अध्यक्षमा श्रेष्ठ



बुटवल । पुष्प ब्यवसायको उत्पादन, बजारीकरणमार्फत आर्थिक विकास गर्ने लक्ष्यसहित स्थापना भएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल रुपन्देही शाखाको पहिलो साधारण सभा तथा अधिवेशनबाट किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत समिति गठन भएको छ ।

जसको उपाध्यक्ष नबिना क्षेत्री, सचिव राजेश कुवर, कोषाध्यक्ष विजय प्रधान, सदस्यहरु सुनिता रेग्मी, धना खत्री, रबि जयसवाल, मुक्ति न्यौपाने, मिना पाण्डे रहेका छन । हकअधिकार प्राप्तिमा संगठनको महत्व रहेको भन्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जिल्लामा छरिएर रहेका पुष्प कृषक, ब्यवसायलाई एकतावद्घ गर्ने बताए । जिल्लामा हाल ३५ बढि पुष्प किसान तथा ब्यवसायीहरु आवद्ध छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ३८ बजे

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय