७ आश्विन २०८३, बुधबार | September 23, 2026

खोटाङबाट माओवादीका रामकुमार राई विजयी



काठमाडौं । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादीका उम्मेदवार रामकुमार राई विजयी भएका छन् ।

राईले एमालेका उम्मेदवार विशाल भट्टराईलाई २६६९ मतले पराजित गर्दै प्रतिनिधिसभाको सिट सुरक्षित गर्न सफल भएका हुन् ।

राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८,६८२ मत हासिल गरे ।
राई यसअघि प्रदेश १ सरकारको खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए भने भट्टराई यसअघिको संसदमा एमालेको मुख्य सचेतक रहेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ५९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज