१७ माघ २०८२, शनिबार | January 31, 2026

खोटाङबाट माओवादीका रामकुमार राई विजयी



काठमाडौं । खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादीका उम्मेदवार रामकुमार राई विजयी भएका छन् ।

राईले एमालेका उम्मेदवार विशाल भट्टराईलाई २६६९ मतले पराजित गर्दै प्रतिनिधिसभाको सिट सुरक्षित गर्न सफल भएका हुन् ।

राईले ३१ हजार ३५१ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी भट्टराईले २८,६८२ मत हासिल गरे ।
राई यसअघि प्रदेश १ सरकारको खानेपानी, सिँचाइ तथा उर्जामन्त्री रहेका थिए भने भट्टराई यसअघिको संसदमा एमालेको मुख्य सचेतक रहेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १ : ५९ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान