३० श्रावण २०८३, शनिबार | August 16, 2026

गुल्मी-१ मा मतान्तर बढाउँदै चन्द्र भण्डारीले कायम राखे अग्रता



गुल्मी । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई १ हजार २१० मतले पछाडि पार्दै भण्डारीले अग्रता कायम राखेका हुन् ।

पछिल्लो परिणाम अनुसार भण्डारीले ३० हजार ८९३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ज्ञवालीको २९ हजार ६८३ मत आएको छ । रास्वपाका दामोदर भण्डारीको १ हजार ५१९ मत आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ०५ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो