७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट चौंथो पटक निर्वाचित



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा सदस्यमा ह्याट्रिक गरेका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा पौडेल १३६६ मतान्तरसहित विजयी भएका हुन् ।

पौडेलले २७ हजार १४८ मत हासिल गरे । उनका निकतटम प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउन सफल भए । सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२ हजार १० मात्र ल्याउन सके ।

पौडेल यसअघि दुई पटक यसै क्षेत्रबाट निर्वाचित भैसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज