५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट चौंथो पटक निर्वाचित



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा सदस्यमा ह्याट्रिक गरेका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा पौडेल १३६६ मतान्तरसहित विजयी भएका हुन् ।

पौडेलले २७ हजार १४८ मत हासिल गरे । उनका निकतटम प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउन सफल भए । सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले २२ हजार १० मात्र ल्याउन सके ।

पौडेल यसअघि दुई पटक यसै क्षेत्रबाट निर्वाचित भैसकेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता