३ पुस २०८२, बिहिबार | December 19, 2025

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो



काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा उद्यमी डा. उपेन्द्र महतो चयन भएका छन् । सोमबार बसेको संचालक समितिको ४७२ औ बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकले आज जारी गरेको विज्ञप्तिमा बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले बुझाएकोे राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको उल्लेख छ । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमीकारुपमा परिचित छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ४७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको