१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

स्याङ्जामा पद्माको शुरुवाती अग्रता



स्याङ्जा । बुधबार राती १० बजेबाट शुरु भएको मतगणनामा स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले शुरुवाती अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पार्दै अग्रता लिएकी हुन् ।

अर्यालले २ हजार ६४८ मत ल्याएकी छन् भने गुरूङले २ हजार ३७८ मत ल्याएर पछ्याइरहेका छन् ।

चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै विरोधमा उत्रिएपछि स्थगित भएको मतगणना मतदान भएको १० दिनपछि बुधबार रातिदेखि सुरु भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ०१ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई