१६ असार २०८३, मंगलबार | July 1, 2026

सुनसरी–४ मा कांग्रेसका कार्कीको पुनः अग्रता



काठमाडौं । सुनसरी क्षेत्र नम्बर-४ को मतगणना रोचक मोडमा पुगेको छ ।

मतगणनाको क्रममा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच काँटेका टक्कर चलिरहेको छ ।

निकै तिब्र प्रतिस्पर्धा भैरहेको यस क्षेत्रमा कुनै बेला कार्की अघि देखिएका छन् भने कुनैबेला कुसियैत ।

आज बिहान कुसियैतले कार्कीलाई ८२ मतले पछि पारेका थिए । अहिले कार्कीले मतान्तर घटाउँदै २७ मा झार्दै अहिले उनी १५ मतले अगाडि गएकाछन् ।

पछिल्लो मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार १२० पाएका छन्। एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ९ : ३३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी