२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कांग्रेसबाट यी हुन् समानुपातिक सिफारिसमा परेका ३२ नामहरु



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तयार गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तुँगाउन नसकेपछि आज अपरान्ह बालुवाटारमा बसेको पदाधिकारीको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट सिफारिस गरिएको नाममा नै पदाधिकारी बैठकमा सहमति जुटाइएको छ ।

कांग्रेसको समानुपातिकमा पर्ने ३ पुरुष तर्फ जीवन परियार (दलिततर्फ), विमलेन्द्र निधि (मधेशतर्फ) र प्रकाशशरण महत (खस आर्यतर्फ) परेका छन् ।

यी हुन् कांग्रेसले तय गरेको २९ महिला :

आदिवासी जनजातितर्फः

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेशी तर्फ

१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलित तर्फ

१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारु तर्फ

१. कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिम तर्फबाट

१. जावेदा खातुन् जागा

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ४७ बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता