४ पुस २०८२, शुक्रबार | December 20, 2025

संसदका महासचिवले पठाए सर्वोच्चलाई पत्र – प्रतिनिसभा समाप्त भएसँगै महाअभियोग प्रस्ताव निस्क्रिय



काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निस्क्रिय बनेको पुनः दाबी गरेका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय भएको दावी गरेका हुन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै जबरालाई पत्र दिएपछि विवादमा आएका गौतमलाई सवोच्चको फुलकोर्ट बैठक र संवैधानिक इजलासले उक्त पत्र दिनुबारे जवाफ मागेको थियो ।

गौतमले प्रतिनिधिसभाका अन्य विधेयक र सबै विजनेस कार्यकाल समाप्त भएसँगै निष्क्रिय हुने र अर्को प्रतिनिधिसभामा नजाने जिकिर गर्दै महाअभियोग प्रस्ताव पनि सोही आधारमा निस्क्रिय भएको दाबी गरेका हुन् । उनले आफुले प्राकृतिक न्यायको सिद्धान्तअनुसार जबरालाई पत्र दिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको