१५ असार २०८३, सोमबार | June 30, 2026

मेस्सीको पहिलो गोलसँगै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध १-०को अग्रता



विश्वकप फुटवलको विश्व च्याम्पियन उपाधीका लागि अर्जेन्टिना र फ्रान्सबीच महाभिडन्त जारी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले पहिलो गोल गरेको छ ।

अर्जेन्टिनाका डि मारियालाई फ्रान्सका खेलाडीले डी एरियाभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी २१औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गरेपछि अजेन्टिना १ ०ले अघि बढेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : १३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै