९ पुस २०८२, बुधबार | December 24, 2025

रोेट्रयाक्ट क्लबहरूको १५ औं राष्ट्रिय सम्मेलन बुटवलमा हुने



बुटवल । राेेट्रयाक्ट क्लबहरूकाे १५ औं राष्ट्रिय सम्मेलन यही पुस १५ र १६ गते बुटवलमा हुने भएको छ ।

बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलनमा देशभरका १८० क्लब र भुटानबाट समेत गरि एक हजार बढीको सहभागीता रहने जनाइएको छ ।

आतिथ्य क्लब राेट्रयाक्ट क्लव अफ बुटवल, तिनाउ सिटीलगायतका क्लबहरूले शनिबार बुटवलमा पत्रकार सम्मेलनकाे आयोजना गरि कार्यक्रम बारे जानकारी गराएका हुन् ।

मनाेरथ अर्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी,क्लबका पुर्व अध्यक्ष तथा कार्यक्रम संयाेजक अनुप पाण्डे, राेट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिष्णु घिमिरे, लक्ष्मण खरेल, सुभेक्षा पाण्डे लगायतले कार्यक्रम बारे जानकारी गराएका थिए ।

देशभर र विदेशबाट समेत गरि एक हजार बढीको सहभागीता रहने सम्मेलनले यश क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजककाे विश्वास छ । कार्यक्रमकाे व्यापक तयारी भैरहेको आयाेजकले जनाएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ९ : ३५ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)