५ पुस २०८२, शनिबार | December 20, 2025

बालुवाटार छलफल भाँडिएलगत्तै एकीकृत समाजवादी पदाधिकारी बैठकमा



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको छ । नयाँ सरकार गठनबारे बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भाँडिएपछि अध्यक्ष माधवकुमार नेपालले पार्टीको सचिवालय बैठक डाकेका हुन् ।

बैठकमा अध्यक्ष नेपालले कांग्रेससहितको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको ब्रिफिङ नेताहरुलाई गरिरहेकाछन् ।

प्रचण्डले बालुवाटार छोडेर बालकोट गएपछि नेपालले अब पार्टीको रणनीति के बनाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा एमाले, माओवादी, जसपा र रास्वपाका नेताहरुबीच छलफल भैरहेको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ३ : १७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता