५ पुस २०८२, शनिबार | December 20, 2025

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो । नेपाली कांग्रेससँगको गठबन्धन भत्केपछि एमालेसहित सातदलसँग बनेको नयाँ गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले ब्रिफिङ गरेका छन् । सरकारको नेतृत्वकर्ताका हैसियतले पार्टीले बनाउनुपर्ने रणनीतिका विषयमा समेत बैठकमा छलफल भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र पार्टीले पठाउने मन्त्रीहरुबारे समेत छलफल हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १४ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र