२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रवि लामिछानेले मागे उपप्रधानमन्त्री



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधानमन्त्री मागेकाछन् ।

सरकारमा सहभागी हुने निर्णय गर्दै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका लामिछानेले उपप्रधानमन्त्री पद मागेका हुन् । रास्वपाले लामिछानेकै नेतृत्वमा सहभागी हुने निर्णय गरिसकेको छ ।

उपप्रधानमन्त्री माग गरेपनि रास्वपले कति जना मन्त्री पाउँछ भन्ने बारेमा भने अहिल्यै निक्र्यौल भैसकेको छैन । रास्वपा प्रचण्डलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।

यसअघि माओवादी केन्द्रले उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ११ : ४५ बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका