३ पुस २०८२, बिहिबार | December 18, 2025

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो । दुई दिनअघि अध्यक्ष ओली प्रचण्डलाई भेट गर्न निजी निवास खुमलटार पुगेका थिए ।

सत्ता साझेदारी सुरु गरेका दुई दलबीच मन्त्रिपरिषद् विस्तार, राजकीय पदको बाँडफाँट, अन्य दलहरुलाई सरकारमा सहभागी गराउने जस्ता विषयमा छलफल भएको छ ।

दुई नेताबीच सरकार संचालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने समझदारी भएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ५२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल