२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने/नहुने भन्नेबारेमा छलफल हुनेछ ।

पोलिटब्युरो सदस्यहरूले सुझाव दिने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

पार्टीका शीर्ष नेताले वतर्मान सरकारमा सहभागिताका लागि औपचारिक रूपमा प्रस्ताव नआएको बताएका छन् । प्रस्ताव नआई सरकारलाई समर्थन गर्न नसकिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ५४ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले