३० भदौ २०८३, मंगलबार | September 16, 2026

ताङ सूडो प्रतियोगितामा सहभागी हुन खेलाडी भारत प्रस्थान



काठमाडौं । नेपाल भारत ताङ सूडो प्रतियोगितामा सहभागी हुन खेलाडीहरु भारत प्रस्थान गरेका छन ।

यहि पुस २० गते देखि हुने नेपाल भारत ताङ सूडो प्रतियोगितामा सहभागी हुन आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन ।

प्रतियोगितामा नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडीहरु सहभागी भएका छन । प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुुङ्गाना सहभागी हुनेछन् ।

प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले सहभागी भएको प्रशिक्षक संजय विश्वकर्माले जानकारी दिए । भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए । जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १२ : ३५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज