५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाल कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।

कांग्रेसले संसद् बैठकको तयारी स्वरुप छलफल गर्न संसदीय दलको बैठक बोलाएको जनाएको छ । सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ ।

संसदीय दलको बैठक अघि शुक्रबार कांग्रेस सभापति एवं दलका नेता शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरे ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ३९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र