३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च



न्युयोर्क । डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ ।

विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ)को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो ।

नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो । डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले भनेको छ ।

सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ११ : १० बजे

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ