२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

हाम्रो माग पूरा गर्ने सर्तमा सरकारलाई समर्थन : जनमत पार्टी अनिता देवी



काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले आफ्नो पार्टीको माग र प्रतिबद्धता पूरा गर्ने सर्तमा सरकारलाई समर्थन रहेको बताएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आफ्नो पार्टीका मुख्य अजेन्डाहरु पनि प्रस्तुत गरिन् ।

नागरिकता विधेयक पारित गर्ने र नागरिकताको समस्या सधैंको लागि समाधान गर्ने, किसान आन्दोलनका मागहरु सम्बोधन गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सकारात्मक प्रगति गर्ने र सकारात्मक वातावरण सिर्जना गर्ने लगायतका अजेन्डाहरु उनले प्रस्तुत गरिन् ।

उनले जनमत पार्टीलाई काखापाखा नगरी अगाडि बढ्न अन्य पार्टीलाई अनुरोध गरिन् । थ्रेस होल्ड राखी नयाँ पार्टीलाई आउन गाह्रो बनाइएकोमा उनको असन्तुष्टि थियो ।

प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ३ : ५४ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक