२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनीका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ



बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मन्जु खाण केसीले पदा तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिएका छन् । यस्तै, उपसभामुख केसीले सभामुखसँग सपथ लिएकी छिन् ।

सपथ पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले ८७ सभासदको अभिभाकत्वको जिम्मेवारी पुरा गर्ने गरि काम गर्ने बताए । उनले अघिल्लो संसदले प्रदेशको जग बसाल्ने काम गरेको बताउँदै बाँकी कामहरु अवको संसदले पुरा गर्ने बताए । अघिल्लो सभाको नियतजन्य गल्ती केी नभएको बताउँदै उनले अनुभव जन्य कमजोरीबाट पाठ सिकेर आफु अगाडि बढ्ने बताए ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : २३ बजे

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका