२१ असार २०८३, आइतबार | July 5, 2026

प्रतिनिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएकाछन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको मतदानमा घिमिरे १६७ मतका साथ विजयी भएका हुन् ।

सभामुखको कार्यभार सम्हालेका जेष्ठ सांसद पशुपति शमशेर जबराले घिमिरे विजयी भएको घोषणा गरेका छन् ।
प्रस्तावको विपक्षमा १०० मत परेको । तटस्थमा १ मत परेको छ ।

नेकपा एमालेका सांसद घिमिरेलाई सत्ता साझेदार दलहरुका साथै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको समर्थन रहेको थियो ।

मतदानमा २६८ जना सांसद उपस्थित थिए ।

घिमिरे निर्वाचित भएपछि नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका लागि मतविभाजन गर्न परेन ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : १४ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ