२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन माघ ७ गते



काठमाडौं । प्रतिनिधिसभाका उपभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक संचालन गरिरहेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले निर्वाचनबारे सभालाई जानकारी गराएका छन् ।

उपभामुख निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई आजै सूचना प्रकाशित गर्न पनि जबराले निर्देशन दिएका छन् ।

प्रतिनिसभाको अर्को बैठक माघ ७ गते बस्नेछ ।

सत्ता साझेदार दलहरुले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाउने सहमति गरिसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : २५ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा