६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत



भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाका ५७ जनाले विश्वासको मतको पक्षमा मत व्यक्त गरेपछि मुख्यमन्त्री गिरीले विब्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तीले निर्णायार्थ प्रस्तुत गर्दा ५७ जनाले हुन्छ भन्ने पक्षमा र २८ जनाले हुन्न भन्ने पक्षमा मत व्यक्त गरेपछि घर्तीले हुन्छ भन्ने पक्षको बहुमत पुगेको भन्दै विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

बैठकमा एकजना सभासद अनुपस्थित रहेका थिए । प्रदेशमा ८७ जना सभासद छन् । विश्वासको मतका लागि ४४ मत आवश्यक पर्नेमा गिरीले ५७ जनको समर्थन प्राप्त गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ४ : १७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा