१९ माघ २०८२, सोमबार | February 3, 2026

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित



प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छिन् ।

आज शनिबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा मगरको पक्षमा १६६ सांसदले मतदान गरेपछि उनी निर्वाचित भएकी हुन् ।

मगरले मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले जानकारी दिँदै उनी निर्वाचित भएको घोषणा गरेका छन् ।

मगरलाई सत्ता गठबन्धनका दलहरुले समर्थन गरेका थिए ।

उनको विपक्षमा ९७ मत पर्यो । यस्तै एक जना तटस्थ रहे । प्रतिनिधिसभाको आजको बैठकमा २६४ जना सांसद उपस्थित थिए ।

मगर विजयी भएपछि विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मुक्ता यादवको पक्षमा मतविभाजन गर्नु नपरेको पनि सभामुख घिमिरेले जनाए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : २४ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली