६ पुस २०८२, आइतबार | December 21, 2025

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।

बैठकमा सरकारको कामकारवाही, पार्टीको संगगठन विस्तार, अन्य पार्टीहरुसँगको एकताप्रक्रियाका विषयमा छलफल हुँदैछ ।

आजको बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित भएका छन् । सभामुखमा निर्वाचित भएसँगै २०७६ माघ १२ बाट पार्टीका सबै कमिटीबाट बाहिरिएका सापकोटा सभामुखबाट हटेपछिको पहिलो पार्टी बैठकमा उपस्थित भएका हुन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ५९ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको