६ पुस २०८२, आइतबार | December 21, 2025

पार्टी कार्यालय पेरिसडाँडामा आजपनि माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थिति र पार्टी संगठनको विषयमा पेश गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

हिजो बसेको बैठकमा अध्यक्ष प्रचण्डले हालसम्मको राजनीतिक गतिविधिबारे ब्रिफिङ गर्दै सबैले साझा मान्ने राष्ट्रपतिको खोजीमा लाग्नुपर्ने बताएका थिए ।

प्रचण्डले विगतको गठबन्धन भत्किएर एमालेसँग नयाँ गठबन्धन बन्नुपरेको यथार्थताबारे जानकारी गराएका थिए । आजको बैठकमा बोल्ने नेताहरु पनि राष्ट्रपति निर्वाचनको विषयमा नै बढी केन्द्रित हुने देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ०९ बजे

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको