३ पुस २०८२, बिहिबार | December 18, 2025

धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै



बुटवल । कामुक नृत्य प्रदर्शन गरेर चर्चा कमाएकी पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । शनिबार भैरहवामा एक कार्यक्रम गर्दै मोडेल समेत रहेकी एलिजा पार्टी प्रवेश गर्न थालेकी हुन् ।

एलिजालाई पार्टी प्रवेश गराउन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रेशम चौधरी पत्नी रन्जीता श्रेष्ठ भैरहवा आउने कार्यक्रम रहेको एलिजाको भाई बताउने अर्जुन भेटवालले जानकारी दिएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार धमलापनि भैरहवा आउने कार्यक्रम रहेको भेटवालले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ४५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका