१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

रास्वपाका कार्यबाहक अध्यक्ष श्रममन्त्री डीपी अर्याल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा पार्टीका उपाध्यक्ष तथा श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याललाई जिम्मेवारी दिइएको छ । शुक्रबार राति बसेको स्वतन्त्र पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबार साँझ आएको सर्वोच्च अदालतको फैसलाले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै उनले देखाएको नागरिकताका आधारमा आर्जन गरेका पदहरु खारेज गरिदिए लगत्तै रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् । बैठकले पार्टीले निधौरढा गरेका संगठन बिस्तार देखि प्रशिक्षणका सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको समेत ढकालले बताए ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ६ : ५५ बजे

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

यातायात कार्यालय बुटवलबाट दुई जना विचौलिया पक्राउ

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले