७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बाँकेमा श्रीमती र नाबालक छोरालाई जिउँदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते



नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा माथि पेट्रोल खन्याएर आगो लगाई हत्या प्रयास गरेका छन् । कोहलपुर नगरपालिका २ का स्थानीय श्रीमान भानुभक्त विकले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई हत्या प्रयास गरेका हुन् ।

आज साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरीले जनाएको छ ।

गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । डीएसपी मल्लका अनुसार २ वर्षिय प्रिन्सको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

आगो लगाए लगत्तै भानुभक्त फरार भएको उनले बताए । प्रहरीले फरार भानुभक्तको खोजीलाई तिब्र बनाएको पनि डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ०८ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ