२५ भदौ २०८३, बिहिबार | September 11, 2026

९ किलो सुनसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक क्यानडेली नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित बुधबार राति एक जना क्यानडेली नागरिक पक्राउ परेका छन् ।

दुबईबाट जहाजमा आएका यूएई मूलका क्यानडेली नाथगरिक मोहमद कमल मोहगोबलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

उनको साथबाट ९ किलो १३६ ग्राम अवैध सुन बरामद गरिएको छ । विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारमा १ किलोभ्नदा बढी मात्राको सुन ल्याएका थिए ।

साथै उनको साथबाट नीलो आवरणमा रहेको वस्तु पनि बरामद गरिएको थियो । उक्त वस्तु पनि परीक्षणका क्रममा सुन भएको पाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ९ : १८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ