२३ बैशाख २०८३, बुधबार | May 6, 2026

माधव नेपालको राजनीतिक प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक शनिबारबाट सुरु भएको छ ।

ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । २५ पृष्ठको प्रतिवेदनमा अध्यक्ष नेपालले राजनीतिक परिस्थिति, पार्टीको अवस्था, चुनावको समीक्षा, गठबन्धन टुट्ेर नयाँ गठबन्धन बन्नुका कारणबारे चर्चा गरेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  २ : ४३ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन