४ पुस २०८२, शुक्रबार | December 20, 2025

रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने कि नदिने भन्ने बारेमा छलफल गर्नसमेत नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा माओवादीले स्थायी कमिटीमा छलफल गरेर टुंगोमा पु¥याउन लागेको हो ।

गृह मन्त्रालयको लफडा, राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवार चयन देखी स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागको जिम्मेवारी वाँडफाँड गर्नका लागि बोलाईएको माओवादीको स्थायी कमिटी बैठक बारम्बार स्थगित हुदैँ पुनः शनिवार जारी राखिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको