५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भ्यालेन्टाइन लक्षित आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर



काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

अफर अनुसार आइएमई पे एपमा अफर अवधि भरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्ट फोन जित्ने मौका पाउने आएमई ग्रुपले जनाएको छ ।

आएमई ग्रुपका अनुसार भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको हो । उक्त अफर फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरी भरी सञ्चालनमा रहने छ ।

यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहनगर्न र नगद रहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालन माल्याएको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ३५ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन