२३ असार २०८३, मंगलबार | July 7, 2026

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे



काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएकोछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकार गठनमा समर्थन जनाएका दलहरुबीच देखा पर्ने समस्या समाधान गर्नका लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको थियो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको छलफलमा आज संयन्त्र बैठक बोलाउने सहमति भएको थियो ।

गृहमन्त्रालय नपाएपछि सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ । नागरिक उन्मुक्ति पार्टीले पूर्वसांसद रेशम चौधरी रिहा नभएसम्म सुदुरपश्चिम सरकारलाई विश्वासको मत नदिने भन्दै अड्डी कसेको छ ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १२ : १२ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज