११ भदौ २०८३, बिहिबार | August 28, 2026

सुदुरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत माग्दै



काठमाडौं । सदुरपश्चिम प्रदेशसभाको बैठक बसिरहेको छ । मुख्यमन्त्री राजेन्द्रबहादुर सिंहले विश्वासको मत लिनका लागि बैठक बसिरहेको हो ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चितता भने छैन । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पुरा नभएको भन्दै विश्वासको मत नदिने बताएको छ ।

विश्वासको मत पाउने सुनिश्चितता नहुँदा यसअघि बुधबारको बैठक आज दिउँसो १ बजेसम्म स्थगित भएको थियो । आजको बैठक पनि ४ घण्टा पछि सारिएको थियो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । रावलले साझा सहमतिका आधारमा अघि बढेर चुनौतीको सामना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ४ : ४९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि