१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु



काठमाडौं । बिहिबार स्थगित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको स्थगित बैठक आज शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट बाहिरिने क्रममा उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको थियो । रास्वपाले सरकारलाई समर्थन जारी राख्दै गृहमन्त्रीका सम्बन्धमा संयन्त्रले निर्णय गर्नु पर्ने बताउँदै आएको छ ।

बिहिबार संयन्त्रको बैठक बस्ने भनिएपनि बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ४१ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै