३ आश्विन २०८३, शनिबार | September 20, 2026

तिनाउ बोर्डिङमा खेल सप्ताह शुरु



बुटवल । बुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ । खेल सप्ताह फागुन ४ गतेसम्म सञ्चालन हुने छ भने पुरस्कार ५ गते एक समारोहका बिचमा प्रदान गरिने स्कूलका खेलकूद संयोजक वेदन्यौपानेले बताए ।

खेलको स्कूलका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे, स्कुल संयोजक नारायण पोखेल, सहसंयोजक अग्निधर पोख्रेल र विभिन्न लेवल ईन्चार्जहरूले संयुक्तरुपमा बेलुन उडाएर शुभारम्भ गरे । शुक्रबार प्रि–प्राइमरी तहमा खेलकुदका प्रतियोगिता भएका हुन् ।

खेल अवधिभरमा ३ दर्जन बिधामा १ हजार २ सय बिद्यार्थीहरु बिचमा प्रतिस्प्र्धा हुनेछ ।कार्यक्रममा बोल्दै विद्यालयव्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताए । उनले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताए ।स्कूलकीप्राचार्य सिता पाण्डेले प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदानगरिने बताए ।

आज भएको बेलुन ब्रस्ट’ खेलमा मन्टेस्वरी तर्फ अत्बीना पुन प्रथम, रचना पछाई द्वितिय र सम्राट बि।क। तृतिय भए त्यसैगरी नर्सरी तर्फ यर्स्टन बि।क। प्रथम, गरीमा रोका द्वितिय र दिपसन खत्री तृतिय भए सोही खेलमा एल. के. जी. तर्फ एल. के. जी. होपवाट एरी क्षेत्री प्रथम, लोटस्की प्रकृति श्रेष्ठ द्वितिय होपबाट हेनम गाहा तृतिय भए ।

यु के जी तर्फ सोही खेलमा ट्रष्टका प्रवेश चौधरी प्रथम फेथकी आहाना पटेल द्वितिय र होपका सम्म समरपन बि.क. तृतिय स्थान हासिल गरे । कक्षा १ तर्फबाट सोही खेलमा जेविस रक्त्री ट्रष्टका प्रथम, आरुसी खनाल द्वितिय र अबएचौधरी तृतिय भए । कक्षा-१ कै चम्चा दौडमा बिवसन भुसाल प्रथम, आपसी खलान द्वितिय र एड्रेना रायमाझी तृतिय भए । खेल महोत्सवको टफी बाईट खेलमा नर्सरीका ध्रुव सुनार प्रथम उमंग सुनार द्वितिय र अनुखी पौडेल तृतिय भए भनेएल के. जी. तर्फ सियसा सेजवाङ प्रथम, दिया बराल द्वितिय र सक्षम पौडेल तृतिय भएका छन् ।

यु. के. जी तर्फवाट भने अनुज महत प्रथम, बिन्दु गाहा द्वितिय र समरपन बि. क. तृतिय भएका छन् । खेल सप्ताहसंयोजक बिकास उदय रहेका छन् । अतिरिक्त कृयाकलाप इन्चार्ज बेदप्रसाद न्यौपानेका अनुसार खेल अवधिभरमालेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु, बल कलेक्सन, कलर गेम, स्पुन रेस, हट पोटाटो, हाजिरीजवाफ, चेस, टेवल टेनिस, क्यारमबोर्ड, हिसाब दौड, स्लोसाइकल रेस, तेक्वान्दो, भलिवल, रिलेरेस, एथलेटिक्स, क्रिकेट, कपर्दी, सटपुट, ब्याडमिन्टन चित्रकला प्रतियोगिता हुनेछन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ९ : ०७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब