२ पुस २०८२, बुधबार | December 18, 2025

माओवादीबाट प्रतिनिधित्व गरेकी लुम्बिनी सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले दिइन् राजीनामा



बुटवल । लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अहिले आज मध्यान्ह मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएर दाङबाट उनी बाँके फर्केकी छन् ।

राजीनामा बुझाएकी मन्त्री केसीले आफुले राजीनामा बुझाएको पुष्टी गरिन् । खबरकुरालाई संक्षिप्त प्रतिक्रिया दिँदै महिलालाई विभेद गरेको महसुस भएपछि आफुले राजीनामा दिएको बताइन् । कस्तो विभेद भन्ने विषयमा भने उनले खुलाएकी छैनन् ।

विभेद गरेर नेताहरुले एकल निर्णय गर्न थालेपछि आफुलाई मन्त्री पदमा बस्न उचित नलागेको उनले बताइन् । मन्त्री केसीले राजीनामा दिएसँग लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पनि संकटमा पर्ने देखिएको छ ।

राजीनामा सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने पुष्टी गरेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १ : १० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल