५ भदौ २०८३, शुक्रबार | August 21, 2026

आज देखी रग्बी लिग सुुरु, ४ टिमले सहभागी जनाउने



काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आजवाट सुरु हुदैँछ । रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछन् ।

जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्दैछन ।

उक्त खेलमा ४ जना बिदेश खेलाडीले पनि सहभागीता जनाउने छन । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १-१ बिदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन् ।

२९ माघमा,  ३ फागुन र ६ फागुनमा समान २-२ खेल हुनेछ । लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ५३ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका