७ पुस २०८२, सोमबार | December 22, 2025

अर्थमन्त्री पौडेलले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । देशको अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्थामा नरहेको दाबी गर्दै आएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्याबधी समिक्षा गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । पौडेल अर्थमन्त्रीमा नियुक्ति भएसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई सुधार गर्दै व्यवसायी मैत्री बनाउँदै लगेको दाबी समेत गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : २९ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि