४ पुस २०८२, शुक्रबार | December 20, 2025

धुलिखेल अस्पतालमा बन्दको प्रभाव छैन, नियमित उपचार जारी



काभ्रे। धुलिखेलस्थित धुलिखेल अस्पतालमा नियमित सेवा जारी छ ।

नेपाल चिकित्सक संघले चिकित्सक माथी प्रहरीले हातपात गरेको भन्दै देशभरी इमर्जेन्सीबाहेकका सवै सेवा अबरुद्ध गर्ने निर्णय गरे पनि धुलिखेल अस्पतालमा भने बन्दको कुनै प्रभाव परेको छैन ।

‘अस्पतालको नियमति सेवा जारी छ, यहाँ बन्दको कुनै प्रभाव परेको छैन’ पत्रकार मोतिराम तिमल्सिनाले भने ।

काठमाडौंका गंगालाल हृदय रोग केन्द्रमा पनि सुचारु गरिएको छ । शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, प्रसुती गृहले अस्पताल आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर ओपडी सेवा दिईरहेका छन ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको