२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रतिनिधिसभा बैठक : ल्होत्से मल लुटपाटमा संलग्नलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए ।

ल्होत्से मल र कान्तिपुर मलमा भएको लुटपाटको घटनाप्रति सांसदहरुले आपत्ति प्रकट गर्दै लुटेराहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ३८ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण