२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

तिनाउ बोर्डिङ खेल महोत्सव-२०७९ : महोत्सवका उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार वितरण



बुटवल । बुटवल ११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा संचालित खेल महोत्सव सम्पन्न भएको छ ।

माघ २७ गतेदेखि विभिन्न तहमा संचालित खेल महोत्सवमा उत्कृष्ट भएका बिद्यार्थीलाइ शुक्रबार एक समारोहका बिचमा पुरस्कार बितरण गरिएको हो ।

खेलमा ३६ विभिन्न बिधामा १ हजार २ सय विद्यार्थीहरु सहभागि भएका थिए ।शुक्रबार पुरस्कार तथा प्रमाणपत्र बितरणका साथै सास्कृतिक कार्यक्रम समेत गरिएको छ । स्कुलकी प्राचार्य सीता पाण्डको अध्यक्षता तथा बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष यज्ञमुर्ती पाण्डेको प्रम्ख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

उत्कृष्ट खेलाडीहरुलाइ अध्यक्ष पाण्डे, प्राचार्य सीता पाण्डे,स्कुलका संयोजक नारायण पोख्रेल, सह संयोजक अग्निधर पोख्रेलले पुरस्कार बितरण गरे । कार्यक्रममा बोल्दै प्राचार्य सीता पाण्डेले सहभागि सबैलाइ धन्यवाद र पुरस्कृतलाइ बधाइ दिदै आगामी दिनमा अझै उत्कृष्ट खेल देखाउन आग्रह गरे ।

प्रमुख अतिथि पाण्डेले तिनाउलाइ अध्ययनसंगै खेलकुद तथा विभिन्न बिधामा उत्कृष्ट बनाउने गरि विद्यार्थी तथा शिक्षकले पनि मेहनत गर्नुपर्ने धारणा राखे । कार्यक्रमको संचालन कविता थापा र सुस्मिता आचार्यले गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : १५ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व